राती राती भए पनि घाम आउँछ रे तिम्रो घरमा
परदेशीकै भए पनि खाम आउँछ रे तिम्रो घरमा ।
धेरै रैछन् नातागोता धेरै रैछन् चिनजानका
त्येसैले त नयाँ नयाँ काम आउछ रे तिम्रो घरमा ।
पूजापाठ गर्नलाई मन्दिर को त कुरै छोडौँ
खोज्दै खोज्दै तिम्लाई चारै धाम आउँछ रे तिम्रो घरमा ।
सुनेको छु सुख मानी साथ दिने पाइला पाइला
आज भोलि कलियुगका राम आउँछ रे तिम्रो घरमा ।
चाँदनी झैँ राती मात्र उनी आउँछिन् मेरो गली
प्यासी छु म, तड्पिएको सुनी आउँछिन् मेरो गली
प्यासी छु म, तड्पिएको सुनी आउँछिन् मेरो गली
कसैदेखि लुक्दै छिप्दै कसैलार्ई गिज्याउँदै
कति धेरै तानाबाना बुनी आउँछिन् मेरो गली
टलपल टलपल आफँभित्र खसी झर्ला जस्तो
उर्लिएको मन लार्ई थुनी आउँछिन् मेरो गली
सके जति रित्याउन आफैँ खाली हुने गरी
एकै छिन होइन जुनी जुनी आउँछिन् मेरो गली ।
किन होला बाच्न पनि, गाह्रो हुन थाल्यो जिबन
आफ्नो भन्दा अरुको नै, प्यारो हुन थाल्यो जिबन
जता फर्की छाम्दा पनि चट्टानै चट्टान जस्तो
आफैलाइ फोड्नु पर्ने, सारो हुन थाल्यो जिबन
सबैलाई दुखाउने, रुवाउने सबैलाई
आँखामा बिजाउने, छारो हुन थाल्यो जि बन
न त बगी दिन्छ कतै, न त अडी दिन्छ
ठोस हो कि तरल हो, पारो हुन थाल्यो जिबन।
भेट्दिन भन्छ्यौ म त, हेरि चित्त बुझाउछु
पहिले जस्तो थिए त्यस्तै, फेरि चित्त बुझाउछु
तिमी टाडा भए पनि यादहरु म संग नै छ
त्यसैलाई अंगालोमा, बेरि चित्त बुझाउछु
भाग्यमा जो लेखिएको हुन्छ त्यहि मात्र
तिमी होइनौ रै छ भनि, मेरि चित्त बुझाउछु
छैन जिन्दगिमा अरु अघि पछि तिमी भन्दा
एक्लो जिवन, आफ्नै गला, सेरि चित्त बुझाउछु ।
पहिले जस्तो थिए त्यस्तै, फेरि चित्त बुझाउछु
तिमी टाडा भए पनि यादहरु म संग नै छ
त्यसैलाई अंगालोमा, बेरि चित्त बुझाउछु
भाग्यमा जो लेखिएको हुन्छ त्यहि मात्र
तिमी होइनौ रै छ भनि, मेरि चित्त बुझाउछु
छैन जिन्दगिमा अरु अघि पछि तिमी भन्दा
एक्लो जिवन, आफ्नै गला, सेरि चित्त बुझाउछु ।
तिम्रो जस्तो बाचा मैले गरे कति संग
दिन रातै बाचे अनि मरे कति संग
उदाउने घाम हेरि कति फुल फुले
डुबि जाने जुन सरि झरे कति संग
ईच्छा छैन तिमीले झै माया गर्ने मेरो
प्यास लाग्दा मनमा पानी भरे कति संग
नदी जस्तै भेल आए कति जिन्दगीमा
कतिलाई छोडि दिए तरे कति संग ।
Water for Elephants
दिन रातै बाचे अनि मरे कति संग
उदाउने घाम हेरि कति फुल फुले
डुबि जाने जुन सरि झरे कति संग
ईच्छा छैन तिमीले झै माया गर्ने मेरो
प्यास लाग्दा मनमा पानी भरे कति संग
नदी जस्तै भेल आए कति जिन्दगीमा
कतिलाई छोडि दिए तरे कति संग ।
Water for Elephants
हुन्छ भने तिमीलाई, लिएर जान्छु
हुन्न भने मुटु फिर्ता, दिएर जान्छु
तिमी देखि छुट्टिएर बाच्नु ब्यर्थ हुन्छ
आफ्नै हातले पिलाउ बिष, पिएर जान्छु
तिम्रो लागी केहि, गर्न नसके नि
जबर जस्ति पागल, भएर जान्छु
समयको चक्र जति घुमे पनि
कहिले नभेटिने कसम, खाएर जान्छु ।
Sigh No More
हुन्न भने मुटु फिर्ता, दिएर जान्छु
तिमी देखि छुट्टिएर बाच्नु ब्यर्थ हुन्छ
आफ्नै हातले पिलाउ बिष, पिएर जान्छु
तिम्रो लागी केहि, गर्न नसके नि
जबर जस्ति पागल, भएर जान्छु
समयको चक्र जति घुमे पनि
कहिले नभेटिने कसम, खाएर जान्छु ।
Sigh No More
जिउदै मरेको मान्छे म, जे गरे नि हुन्छ
हेला गरेको मान्छे म, जे गरे नि हुन्छ
अरु संग बाचा गरि बाध्यतामा मेरो
सिउँदो भरेको मान्छे म, जे गरे नि हुन्छ
चाहे जसलाई माया गर चाहे जसलाई प्रित
मन नपरेको मान्छे म, जे गरे नि हुन्छ
तिम्रो बनि फेरी फेरी एकै हुन्न सधै
पर सरेको मान्छे म, जे गरे नि हुन्छ
बाकी छैन अब केहि जोगाउन इज्जत
आफ्नैले हेरेको मान्छे म, जे गरे नि हुन्छ ।
The Adventures of Sherlock Holmes
.हेला गरेको मान्छे म, जे गरे नि हुन्छ
अरु संग बाचा गरि बाध्यतामा मेरो
सिउँदो भरेको मान्छे म, जे गरे नि हुन्छ
चाहे जसलाई माया गर चाहे जसलाई प्रित
मन नपरेको मान्छे म, जे गरे नि हुन्छ
तिम्रो बनि फेरी फेरी एकै हुन्न सधै
पर सरेको मान्छे म, जे गरे नि हुन्छ
बाकी छैन अब केहि जोगाउन इज्जत
आफ्नैले हेरेको मान्छे म, जे गरे नि हुन्छ ।
The Adventures of Sherlock Holmes
राती राती भए पनि घाम आउंछरे तिम्रो घरमा
परदेशीकै भए पनि खाम आउंछरे तिम्रो घरमा
धेरै रैछन नाता गोता धेरै रैछन चिनजानका
त्यसैलेत नया नया काम आउंछरे तिम्रो घरमा
पुजा पाठ गर्नलाई मन्दिर धाउन पर्ने रैन्छ
खोज्दै खोज्दै तिम्लाई चारै धाम आउंछरे तिम्रो घरमा
सुनेको छु तिमीलाई साथदिन पाइला पाइला
आज भोली कलि युगका राम आउंछरे तिम्रो घरमा ।
Kindle Wireless Reading Device, Wi-Fi, Graphite, 6" Display with New E Ink Pearl Technology
परदेशीकै भए पनि खाम आउंछरे तिम्रो घरमा
धेरै रैछन नाता गोता धेरै रैछन चिनजानका
त्यसैलेत नया नया काम आउंछरे तिम्रो घरमा
पुजा पाठ गर्नलाई मन्दिर धाउन पर्ने रैन्छ
खोज्दै खोज्दै तिम्लाई चारै धाम आउंछरे तिम्रो घरमा
सुनेको छु तिमीलाई साथदिन पाइला पाइला
आज भोली कलि युगका राम आउंछरे तिम्रो घरमा ।
Kindle Wireless Reading Device, Wi-Fi, Graphite, 6" Display with New E Ink Pearl Technology
तिमी लाई सम्झि पागल-पागल हुने मन गर्दैछ
एकान्तमा बसि एक्लै-एक्लै रुने मन गर्दैछ
साच्चै तिमी क्षितिज बन्यौ टाढा बाट मात्र देख्ने
त्यही क्षितिज बनि तिमी-तिमी छुने मन गर्दैछ
आँशु पिउने हरु देख्छु कति मिठो हुन्छ होला
त्यस्तै आँशु बगाई आँखा-आँख धुने मन गर्दैछ
मैले कसम खाएको छु सबै सगं टाढा हुने
मिल्ने भए तिमी सगं-संगै जाने मन गर्दैछ
nepaldekhinepalsamma@gmail.com
एकान्तमा बसि एक्लै-एक्लै रुने मन गर्दैछ
साच्चै तिमी क्षितिज बन्यौ टाढा बाट मात्र देख्ने
त्यही क्षितिज बनि तिमी-तिमी छुने मन गर्दैछ
आँशु पिउने हरु देख्छु कति मिठो हुन्छ होला
त्यस्तै आँशु बगाई आँखा-आँख धुने मन गर्दैछ
मैले कसम खाएको छु सबै सगं टाढा हुने
मिल्ने भए तिमी सगं-संगै जाने मन गर्दैछ
nepaldekhinepalsamma@gmail.com
जसरि नि माया लाउछु भन्छिन उनि
श्रीमती छिन मेरी तर आउछु भन्छिन उनि
जे गरे नि मलाई पाउनु नै पर्ने
जसरी नि आफ्नो बनाउछु भन्छिन उनि
म भन्दा नि पर रंगिन छ दुनिया
तर मेरै जीवन सजाउछु भन्छिन उनि
अब देखि मेरो हुनु भयो हजुर भनि
जहाँ भेटे पनि लजाउछु भन्छिन उनि
nepaldekhinepalsamma@gmail.com
श्रीमती छिन मेरी तर आउछु भन्छिन उनि
जे गरे नि मलाई पाउनु नै पर्ने
जसरी नि आफ्नो बनाउछु भन्छिन उनि
म भन्दा नि पर रंगिन छ दुनिया
तर मेरै जीवन सजाउछु भन्छिन उनि
अब देखि मेरो हुनु भयो हजुर भनि
जहाँ भेटे पनि लजाउछु भन्छिन उनि
nepaldekhinepalsamma@gmail.com
Subscribe to:
Comments (Atom)